राउतको ‘महाभोज’मा दया, आर्यानदेखि मिरुना, अञ्जनासम्म

Ramailo ChaRamailo ChaSourceDec 3, 20241 min read
राउतको ‘महाभोज’मा दया, आर्यानदेखि मिरुना, अञ्जनासम्म
फिल्म ‘पुजार सार्की’ को सफलता पश्चात् निर्देशक राउतले आठौँ फिल्मको रूपमा ‘महाभोज’ नामक फिल्म घोषणा गरेका छन् । निर्देशक राउतले सोमबार सामाजिक सञ्जाल मार्फत यो मल्टिस्टारर फिल्मबारे जानकारी गराएका हुन्। निर्देशक राउतको नयाँ फिल्म फिल्म ‘महाभोज’मा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, मिरुना मगर, अञ्जना बराइली, मलिका महत, अनुपविक्रम शाही, बुद्धि तामाङ, र कमलमणि नेपाल […]