प्रियंका र दियाको ‘मम्मी’को फस्टलुकसँगै रिलिज डेट फिक्स

Ranga KhabarRanga KhabarSourceDec 3, 20241 min read
प्रियंका र दियाको ‘मम्मी’को फस्टलुकसँगै रिलिज डेट फिक्स
रंगखबर, काठमाडौँ: प्रियंका कार्की र दीया मास्केको मुख्य भूमिका रहेको हरर फिल्म ‘मम्मी’को फस्टलुक पोस्टर रिलिज गरिएको छ।  निर्माण टिमले फस्टलुक पोस्टर रिलिज गर्दै फिल्मको रिलिज डेटपनि फिक्स गरेको छ।  हरर फिल्मलाई निर्माण टिमले माघ २५ गतेबाट रिलिज अर्ने घोषणा गरेको छ। सार्वजनिक पोस्टरमा अभिनेत्री दियालाई डरलाग्दो रुपमा देख्न सकिन्छ। उनको अनुहार भरि रगतै रगत […]