नेपालमा ‘पुष्पा २’ अग्रीम टिकट बुकिङ खुला, अधिकांश शो हाउसफूको संघारमा

The Cinema TimesThe Cinema TimesSourceDec 3, 20241 min read
नेपालमा ‘पुष्पा २’ अग्रीम टिकट बुकिङ खुला, अधिकांश शो हाउसफूको संघारमा
द सिनेमा टाइम्स, काठमाडौं । दक्षिण भारतीय सिनेमा ‘पुष्पा २ : द रुल’को नेपालमा समेत अग्रीम टिकट बुकिङ खुला गरिएको छ । भारतमा गत शनिबार नै अग्रीम टिकट बुकिङ खुलाइएको सिनेमाको नेपालमा हिजो सोमबार मात्रै खोलिएको हो । अग्रीम टिकट बुकिङ खुला गरिएसँगै नेपालमा पनि सिनेमाको आक्रामक रुपमा टिकट बिक्रि भैरहेको विभिन्न सिनेमा हलको अनलाइन […]