‘माइतीघर’मा उपासना सिंह ठकुरी

Ranga KhabarRanga KhabarSourceDec 3, 20241 min read
‘माइतीघर’मा उपासना सिंह ठकुरी
रंगखबर, काठमाडौँ: फिल्म ‘माइतीघर’मा अभिनेत्री उपासना सिंह ठकुरी अनुवन्धित भएकी छिन्। रोहित अधिकारीले निर्माण गर्न लागेको फिल्ममा अभिनेत्री सिंहले मुख्य भूमिका निभाउने लागेको जानकारी निर्माण पक्षले दिएको छ। उपासनासँगै फिल्ममा हास्य कलाकार केदार घिमिरेले पनि इन्ट्री गरेको जानकारी बाहिरिएको छ। रविन शेरचन र धिरज तामाङको लगानी रहने फिल्मको लेखन रामशरण पाठकले गरेका हुन् भने चन्द्रकुमार दोङ […]