‘भष्मे डन’को सफलतासँगै ‘पशुपति प्रसाद ३’ निर्माण घोषणा

Thulo PardaThulo PardaSourceNov 10, 20231 min read
‘भष्मे डन’को सफलतासँगै ‘पशुपति प्रसाद ३’ निर्माण घोषणा
दीपेन्द्र के. खनालद्वारा निर्देशित सफल चलचित्र ‘पशुपति प्रसाद’को तेस्रो सिक्वेल निर्माण हुने भएको छ । फूलपातीबाट प्रदर्शनमा आएको दोस्रो सिक्वेल ‘पशुपति प्रसाद २ : भष्मे डन’को शुक्रबार काठमाडौंमा आयोजित सफलताको सेलिब्रेसन कार्यक्रममा ‘पशुपति प्रसाद ३’ निर्माणको घोषणा गरिएको हो । दीपेन्द्र के. खनालकै निर्देशन रहने चलचित्रमा खगेन्द्र लामिछानेको लेखन रहनेछ । टुकी आर्ट्सबाट रोजिना सिटौलाले […]