दिनेश राउतको निर्देशनमा ‘महाभोज’ बन्ने

Ranga KhabarRanga KhabarSourceDec 3, 20241 min read
दिनेश राउतको निर्देशनमा ‘महाभोज’ बन्ने
रंगखबर, काठमाडौँ: पछिल्लो चलचित्र ‘पुजार सार्की’ निर्देशन गरेका दिनेश राउतले आठौँ चलचित्रको रूपमा ‘महाभोज’ नामक चलचित्र घोषणा गरेका छन् । नेपालको चलचित्रका प्रशंसित निर्देशक राउतले सोमबार सामाजिक सञ्जालमार्फत यो महत्त्वाकाङ्क्षी चलचित्र घोषणा गर्दै कलाकारहरूको बुलन्द लाइनअप पनि सार्वजनिक गरेका छन् । यस चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, मिरुना मगर, अञ्जना बराइली, मलिका महत, अनुपविक्रम […]