काठमाडौं – नेपालको चलचित्र उद्योगले अहिले विस्तार र सुधारको चरणमा छ । नेपालमा चलचित्रले मनोरञ्जन उद्योग, कला र सांस्कृतिक विकासको महत्त्वपूर्ण माध्यमका रूपमा संसारभर आफ्नो स्थान बनाउने क्रममा छ । नेपाली चलचित्रको घरेलु बजार यसको मेरुदण्ड हो र घरेलु बक्स अफिसको व्यापार नै मूलतः नेपाली चलचित्रको आधार हो । यसको आधारभूत संरचना भनेकै नेपालभर रहेका […]
नेपालमा चलचित्र हलहरूको तथ्याङ्क र विवादहरू


