विश्व बजारमा नेपाली विज्ञापन

Thulo PardaThulo PardaSourceDec 2, 20241 min read
विश्व बजारमा नेपाली विज्ञापन
काठमाडौं – नेपाली विज्ञापन उद्योगले अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहिचान बनाउन सुरुवात गरेको छ । हालै मात्र काठमाडौंमा आधारित ज्याज प्रोडक्सन्सले निर्माण गरेको ‘माइडिया एसी’को नयाँ टिभीसी विज्ञापन विश्व बजारमा प्रसारण हुने गरी निर्माण भएको छ । १० वर्षदेखि नेपाली विज्ञापन क्षेत्रमा क्रियाशील ज्याज प्रोडक्सन्सले चीनको प्रतिष्ठित माइडिया कम्पनीसँगको सहकार्यमा तयार पारेको यो विज्ञापन १२० भन्दा […]