दिनेश राउतको ‘महाभोज’ निर्माण घोषणा, कलाकारको बलियो लाइनअप

The Cinema TimesThe Cinema TimesSourceDec 2, 20241 min read
दिनेश राउतको ‘महाभोज’ निर्माण घोषणा, कलाकारको बलियो लाइनअप
द सिनेमा टाइम्स, काठमाडौं । राष्ट्रिय चलचित्र पुरस्कार विजेता निर्देशक दिनेश राउतले सिनेमा ‘महाभोज’को निर्माण घोषणा गरेका छन् । पहिला यो सिनेमाको नाम ‘गाउँ नै रमाइलो’ राखिएको थियो । तर, यो नामले कथावस्तुलाई न्याय नगर्ने भएपछि शीर्षक परिवर्तन गरेर ‘महाभोज’ राखिएको हो । आगामी माघ १ गतेबाट छायांकन सुरु हुने सिनेमामा कलाकारको लाइनअप बलियो बनेको […]