काठमाडौं : नेपाली बक्स अफिसमा राम्रो व्यापार गर्न सफल सिनेमा ‘पुजार सार्की’का निर्देशक दिनेश राउतको निर्देशनमा नयाँ सिनेमा निर्माण हुनेभएको छ। दिनेशले निर्देशन गर्न लागेको नयाँ सिनेमा हो ‘महाभोज’। सोमबार दिनेशले नै आधिकारिक जानकारी दिएका हुन्। यो सिनेमाका निर्माता हिमाल कडरिया हुन्। सिनेमामा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, मिरुना मगर, अञ्जना बराइली, मलिका महत, …
दिनेश राउतको निर्देशनमा ‘महाभोज’ निर्माण हुँदै Read More »
The post दिनेश राउतको निर्देशनमा ‘महाभोज’ निर्माण हुँदै first appeared on Sur Cinema.


