युवा मनोविज्ञानमा म्युजिकल सर्ट फिल्म ‘कोठा’ रिलिज

Ranga KhabarRanga KhabarSourceDec 2, 20241 min read
युवा मनोविज्ञानमा म्युजिकल सर्ट फिल्म ‘कोठा’ रिलिज
रंगखबर, काठमाडौँ: साङ्गीतिक छोटो फिल्म ‘कोठा’ सार्वजनिक गरिएको छ । शनिवार काठमाडौँमा रहेको एभरेष्ट फिल्म एकेडेमीमा एक कार्यक्रमको आयोजना गरी छोटो फिल्म ‘कोठा’ सार्वजनिक गरिएको हो । आर्ट घरको निर्माणमा तयार भएको उक्त साङ्गीतिक छोटो फिल्मलाई भीष्म जोशीले तयार गरेका हुन् । जोशीको कथा तथा कन्सेप्टमा तयार साङ्गीतिक फिल्ममा काठमाडौँमा डेरा गरेर भविष्य खोजिरहेको युवा […]