‘रंगी’को इन्डक्ल्याप

eHimalaya TimeseHimalaya TimesSourceDec 1, 20241 min read
‘रंगी’को इन्डक्ल्याप
काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भइरहेको चलचित्र ‘रंगी’ छायांकन पूरा भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रको छायांकन २६ दिनमा पूरा भएको हो । सुरेश न्यौपानेको ‘डेब्यु’ निर्देशन रहेको चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दीलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको अभिनय छ । ३० दिनको समय तालिका