पूर्वमिस नेपाल नम्रताको डेब्यु फिल्मको छायांकन सकियो

Himal KhabarHimal KhabarSourceDec 1, 20241 min read
पूर्वमिस नेपाल नम्रताको डेब्यु फिल्मको छायांकन सकियो
काठमाडौँ- पूर्वमिस नेपाल (२०२०) नम्रता श्रेष्ठको डेब्यु फिल्म ‘रंगी’ को छायांकन सकिएको छ। बनेपामा गीतको छायांकन गर्दै निर्माण टिमले फिल्मको छायांकन सकिएको जानकारी दिएको हो। फिल्ममा नम्रताको जोडी बनेका छन् कलाकार सलोन बस्नेत। सुरेश न्यौपानेको डेब्यु निर्देशनमा बनेको फिल्ममा अन्य कलाकार दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारीलगायतको अभिनय छ। निर्देशक न्यौपानेले […]