काठमाडौं – मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ थप सात दिनका लागि विस्तार गरिएको छ । अब यो नाटक मङ्सिर २३ गतेसम्म मञ्चन हुनेछ ।नाटकको मञ्चन सोमबार बाहेक हरेक साँझ ५:३० बजे र शनिवार अतिरिक्त शो दिउँसो १ बजे मण्डला थिएटर, थापागाउँ, काठमाडौंमा भइरहेको छ । नाटक निर्देशक केदार श्रेष्ठले दर्शकहरूको अत्यधिक माया […]
नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’को मञ्चन मिति थपियो, अब मङ्सिर २३ गतेसम्म प्रदर्शन हुने


