समीर र अन्नुको ‘साली हो भाटु हो’ रिलिज

Ranga KhabarRanga KhabarSourceDec 1, 20241 min read
समीर र अन्नुको ‘साली हो भाटु हो’ रिलिज
रंगखबर, काठमाडौँ: गायक समीर आचार्य र गायिका अन्नु चौधरीको स्वरमा ‘साली हो भाटु हो’ गीत सार्वजनिक भएको छ । शनिबार रिलिज गीतलाई नेपमेलोले प्रस्तुत गरेको हो । गायक आचार्यकै शब्द रहेको गीतमा केशव बडुको संगीत उत्पादन छ । यसमा नेपाली र थारू भाषाको मिश्रण छ । भिडियोमा पनि थारू समुदायको रहन सहन र कला संस्कृतिलाई समेत […]