‘एनिमल’ ले दिने अपार सफलताबाट चुकेका विपिन कार्की

KalakarmiKalakarmiSourceDec 24, 20231 min read
‘एनिमल’ ले दिने अपार सफलताबाट चुकेका विपिन कार्की
काठमाडौं– दुई वर्षअघि पुसको अन्तिम साता अभिनेता विपिन कार्कीसंग सम्बन्धित एउटा खबरले सनसनी मच्चायो । समाचारको शीर्षक थियो– ‘हिन्दी फिल्म ‘एनिमल’ मा रणवीर र अनिलसँग काम गर्दै विपिन कार्की’ । उक्त समाचार सार्वजनिक भएपछि अभिनेता कार्कीलाई वधाइको ओइरो लाग्यो । समग्र नेपाली फिल्म क्षेत्रमात्र होइन अभिनेता कार्कीका प्रशंसक तथा शुभेच्छुकहरुले समेत उनलाई वधाइ दिए । दुई वर्षअघिको उक्त समाचारमा अभिनेता कार्कीले निर्देशक सन्दीप रेड्डी भांगाले निर्देशन गर्ने ‘एनिमल’ मार्फत अभिनेता कार्कीको बलिउड यात्राको थालनी हुने उल्लेख गरिएको थियो । त्यो बेला अभिनेता कार्कीले नै उक्त फिल्मका लागि आफूलाई ...