भारतीय अभिनेत्री कीर्ति सुरेशको १५ वर्षको प्रेम यात्राको अन्त्य, एन्टोनीसँग विवाह हुँदै

Thulo PardaThulo PardaSourceDec 1, 20241 min read
भारतीय अभिनेत्री कीर्ति सुरेशको १५ वर्षको प्रेम यात्राको अन्त्य, एन्टोनीसँग विवाह हुँदै
दक्षिण भारतीय चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री कीर्ति सुरेशले आफ्नो प्रेमी एन्टोनी थाटिलसँग विवाह गर्ने भएकी छिन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीले आगामी महिना विवाह बन्धनमा बाँधिन लागेको हो । कीर्ति सुरेश र एन्टोनी थाटिलले १५ वर्षदेखि प्रेम सम्बन्धमा थिए । केही समयअघि मात्र उनीहरूले आफ्नो सम्बन्धलाई सार्वजनिक गरेका थिए । कीर्तिले सामाजिक […]