मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा सहकर्मीहरूको सम्मान गर्दा सफलता मिल्नेछ। व्यापार व्यवसायमा लेनदेनमा पारदर्शिता राख्नुहोस्। विद्यार्थी वर्गहरू सफल रहनेछन्। दूरसञ्चारको माध्यमबाट शुभ सूचना मिल्नेछ।आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक २ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा विवादको सम्भावना रहेको […]
The post आज–१६ मंसिर २०८१ आइतवारको राशिफल appeared first on CHITRALAHAR.COM.


