‘बाटो’ अमेजन प्राइमसहित विभिन्न ओटीटीमा रिलिज

eHimalaya TimeseHimalaya TimesSourceNov 30, 20241 min read
‘बाटो’ अमेजन प्राइमसहित विभिन्न ओटीटीमा रिलिज
काठमाडौं । गत जेठमा सिनेमाघरमा आएको रोड-थ्रिलर चलचित्र ‘बाटो : रोड टु डेथ’लाई विश्व प्रतिष्ठित ओटीटी प्लेटफर्महरूमा उपलब्ध गराएको छ । ‘अमेजन प्राइम भिडियो’, ‘ट्युबी’, र ‘बुक माई शो स्ट्रिम’मा चलचित्रको स्ट्रिमिङ सुरु भइसकेको निर्माण कम्पनी काठमाडौं फिल्मस्का सञ्चालक तथा निर्माता चन्दन झाले जानकारी दिनुभयो । तर, यी तीनवटै प्लेटफर्ममा यो चलचित्रलाई सीमित देशमा मात्र