धरोधर्म सत्यमा विमल र शिल्पा

Chitra LaharChitra LaharSourceNov 30, 20241 min read
धरोधर्म सत्यमा विमल र शिल्पा

काठमाडौं । म्युजिक भिडियो निर्देशनमा निरन्तर लागि रहेकी बबिता श्रेष्ठ ‘मलेकु’ निर्देशित पछिल्लो भिडियो ‘धरोधर्म सत्य’ सार्वजनिक भएको छ । जसमा शब्द नवराज भूमरी आचार्य, संगीत सिडि बिजय अधिकारी, एरेञ्ज पुष्कर खत्रीको छ भने गायक सिडि बिजय अधिकारी र गायिका पल्मु शेर्पाको स्वर रहेको छ । रोमान्टिक शैलिको गीतमा अन्य गायक, गायिकामा मनिषा राई, दिपा […]

The post धरोधर्म सत्यमा विमल र शिल्पा appeared first on CHITRALAHAR.COM.