चलचित्र ‘रङ्गी’ को छायाङ्कन सम्पन्न

Thulo PardaThulo PardaSourceNov 30, 20241 min read
चलचित्र ‘रङ्गी’ को छायाङ्कन सम्पन्न
काठमाडौं – सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको चलचित्र ‘रङ्गी’ को छायाङ्कन सम्पन्न भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहेको यस चलचित्रको छायाङ्कन निर्धारित ३० दिनको अवधिलाई छोट्टाउँदै २६ दिनमै पूरा भएको हो । सुरेश न्यौपानेको निर्देशनमा बनेको यस चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीलगायतका […]