समीर आचार्य र अन्नु चौधरीको स्वरमा ‘साली हो भाटु हो’ सार्वजनिक

Thulo PardaThulo PardaSourceNov 30, 20241 min read
समीर आचार्य र अन्नु चौधरीको स्वरमा ‘साली हो भाटु हो’ सार्वजनिक
काठमाडौं – गायक समीर आचार्य र गायिका अन्नु चौधरीको स्वरमा रहेको नयाँ गीत ‘साली हो भाटु हो’ सार्वजनिक भएको छ । नेपमेलोले यो गीतलाई शनिवार सार्वजनिक गरेको हो । आचार्य आफैँले लेखेको यो गीतमा केशव बडुको सङ्गीत संयोजन छ । गीतमा नेपाली र थारू भाषाको मिश्रण रहेको छ र यसले थारू समुदायको रहनसहन र कला […]