आज–१५ मंसिर २०८१ शनिवारको राशिफल

Chitra LaharChitra LaharSourceNov 30, 20241 min read
आज–१५ मंसिर २०८१ शनिवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आर्थिक स्थितिमा सुधारको प्रयास सफल रहनेछ। कार्यक्षेत्रमा उच्च अधिकारीबाट सम्मान पाइनेछ। यात्रा सुखमय र राम्रो रहनेछ। विद्यार्थीहरूको अध्ययनमा रुचि बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यस्थलमा आफ्नो जिम्मेवारी निभाउन […]

The post आज–१५ मंसिर २०८१ शनिवारको राशिफल appeared first on CHITRALAHAR.COM.