सहरमा आज : साहित्यक कार्यक्रम, नाटक मञ्चन र फिल्म प्रदर्शनले भरिपूर्ण उपत्यका

Himal KhabarHimal KhabarSourceNov 30, 20241 min read
सहरमा आज : साहित्यक कार्यक्रम, नाटक मञ्चन र फिल्म प्रदर्शनले भरिपूर्ण उपत्यका
काठमाडौँ- मंसिरको तेस्रो शनिबार। सधैँझै हामीले साताको शनिबार उपत्यकामा आज हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरुको विवरण संकलन गरेका छाैँ। उपत्यकामा आज रचना वाचन, पुस्तक विमोचनसहित नाटक मञ्चन र एकभन्दा बढी नेपाली फिल्मको प्रदर्शन भइरहेको छ। फुर्सदमा हुनुहुन्छ भने  याे विवरण तपाईंको लागि महत्वपूर्ण हुनसक्छ। हेरौँ यो साता कहाँ केके हुँदैछ? भक्तपुरमा रचना वाचन कार्यक्रम भक्तपुरस्थित […]