हाकिम र ब्रिजेशको र्‍याप गीत ‘चिसो चिसो हावाले’ सार्वजनिक

Thulo PardaThulo PardaSourceNov 28, 20241 min read
हाकिम र ब्रिजेशको र्‍याप गीत ‘चिसो चिसो हावाले’ सार्वजनिक
काठमाडौं – र्‍यापर हाकिम र गायक ब्रिजेश श्रेष्ठको संयुक्त प्रस्तुतिमा तयार भएको र्‍याप गीत ‘चिसो चिसो हावाले’ काठमाडौंको विश्वज्योती सिनेप्लेक्समा आयोजित कार्यक्रममार्फत सार्वजनिक गरिएको छ । गायक श्रेष्ठले तयार पारेको अडियोमा त्रिकोणात्मक प्रेमलाई चित्रण गरिएको छ । गायक श्रेष्ठले गीतको परिकल्पना मध्यरातमा गरेको बताए । उनले अडियो र भिडियो दुवै सशक्त बनाउन मेहनत गरेको जनाए […]