मानव–अधिकार चलचित्र महोत्सव: २३ देशका ४७ चलचित्रको ‘लाइनअप’ सार्वजनिक

Thulo PardaThulo PardaSourceNov 28, 20241 min read
मानव–अधिकार चलचित्र महोत्सव: २३ देशका ४७ चलचित्रको ‘लाइनअप’ सार्वजनिक
काठमाडौं – नेपाल मानव–अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले आफ्नो २०२४ संस्करणको ‘लाइनअप’ सार्वजनिक गरेको छ । बुधवार जारी सूचीमा नेपालसहित २३ देशका ४७ चलचित्र छनोट भएको आयोजकले जनाएको छ । महोत्सवमा डकुमेन्ट्री, शर्ट, एनिमेसन, र फिक्सन विधाका चलचित्र समेटिएका छन् । विशेष आकर्षणमा कान्स फिल्म फेस्टिभलमा ग्राण्ड जुरी पुरस्कार जितेको पायल कपडियाको ‘अल वी इमाजिन एज […]