बुटवलमा फ्रेन्डस् सिनेमाको नयाँ हल सञ्चालनमा

Thulo PardaThulo PardaSourceNov 29, 20241 min read
बुटवलमा फ्रेन्डस् सिनेमाको नयाँ हल सञ्चालनमा
काठमाडौं –  बुटवलको अमरपथमा रहेको सिंह कम्प्लेक्समा शुक्रवारबाट नयाँ मल्टिप्लेक्स हल फ्रेन्डस् सिनेमाज् औपचारिक रूपमा सञ्चालनमा आएको छ। २२२ सिट क्षमताको यो हल रोयल सिने हब प्रा.लि. द्वारा धरानको चर्चित फ्रेन्डस् सिनेमाज् को फ्रेन्चाइजका रूपमा स्थापना गरिएको हो । चलचित्र वितरक र व्यवसायी आशिष तामाङ, प्रदीप धामी, र पुष्कर घिमिरेको नेतृत्वमा बुटवलमा स्थापना गरिएको यो […]