रणवीर कपुरले गोवामा भएको ५५ औं भारतीय अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा आलिया र राहासँग सम्बन्धित एउटा रोचक किस्सा सुनाएका छन्। आफ्नी छोरी राहालाई पहिलो गीत कुन हो भनेर रणवीरले बताए। फिल्म फेस्टिभलको क्रममा रणवीरले आफूले पहिलोपटक आफ्नो हजुरबुबा राज कपुरको गीत राहालाई बजाएको बताए। फिल्म फेस्टिभलमा एक कुराकानीका क्रममा रणवीरले भने,‘मैले पहिलोपटक मेरा हजुरबुबा राज कपुरको […]
रणवीर कपुरले सुनाए रोचक कथा


