सिनेमा हलमा ‘हात्तीछाप’ को फेरिएको टीजरलाई दर्शकको साथ

KalakarmiKalakarmiSourceDec 24, 20231 min read
सिनेमा हलमा ‘हात्तीछाप’ को फेरिएको टीजरलाई दर्शकको साथ
काठमाडौं– सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको नेपाली फिल्म ‘हात्तीछाप’ को टीजर केही दिनअघि सार्वजनिक भयो । उक्त टीजरलाई दर्शकले मन पराए । तर, यो फिल्मबाट अझै उत्कृष्ट सामाग्रीको अपेक्षा दर्शकलाई थियो । यही कुरा बुझेर निर्माण पक्षले बिहीवारदेखि सिनेमा हलमा नयाँ टीजर सार्वजनिक गरेको छ । सार्वजनिक नयाँ टीजरलाई भने सिनेमा हलमा हिन्दी फिल्म ‘डंकी’ तथा ‘सलार’ हेर्न पुगेका दर्शकले मन पराएका छन् । हलमा पुगेका दर्शकले उक्त टीजर हेरे हुटिङ गर्दै ताली बजाएका छन् । फिल्मका प्रस्तुतकर्ता किरण नेपाली भन्छन्– ‘हामीले सिनेमा हलमा सार्वजनिक गरेको टीजरलाई दर्शकले निकै साथ दिनु भएको ...