पुष २७ मा ‘पर्खि बसें तिमीलाई’, ‘कालो चश्मा’को रिमेक भर्सन सार्वजनिक

Thulo PardaThulo PardaSourceNov 10, 20231 min read
पुष २७ मा ‘पर्खि बसें तिमीलाई’, ‘कालो चश्मा’को रिमेक भर्सन सार्वजनिक
दुई दशकअघिको लोकप्रिय गीत ‘कालो चस्मा लाऊ है मैयाँ’लाई रिमेक गरेर निर्देशक दीपक श्रेष्ठले आफ्नो नयाँ चलचित्र ‘पर्खि बसें तिमीलाई’मा समावेश गरेका छन् । शुक्रबार उक्त गीत सार्वजनिक गर्दै आगामी पुष २७ गतेलाई चलचित्रको प्रदर्शन मिति समेत घोषणा गरिएको छ । गीतमा सुरेन्द्र राणाको शब्द र शम्भुजित बाँस्कोटाको संगीत छ भने प्रमोद खरेल र मिलन […]