बिजय बराल ’लाज शरणम्’को सुटिङ सेटमा फर्किए

Ramailo ChaRamailo ChaSourceNov 28, 20241 min read
बिजय बराल ’लाज शरणम्’को सुटिङ सेटमा फर्किए
फिल्म ’पूर्ण बहादुरको सारङ्गी’ मार्फत लाखौं दर्शकमाझ छाइरहेका अभिनेता विजय बरालले ’लाज शरणम्’को दोश्रो सुटिङ सेड्यूलको छायांकन सुरु गरेका छन् । मंगलबारबाट बरालले काठमाडौंको माइतीघरस्थित खाद्य गोदामबाट दोश्रो चरणको सुटिङ सुरु गरेका हुन् । दशैं अघि डोल्पा सुटिङ सकेको फिल्मले काठमाडौं तालिका केहि दिन अगाडिबाट सुरु गरेको हो । हालसम्म सिनेमाको ९५ प्रतिशत छायांकन सकिएलको […]