राष्ट्रिय चलचित्र पुरस्कारमा चैतीदेवीलाई दीर्घ साधना सम्मान, सर्वोत्कृष्ट व्यवसायिक सिनेमा ‘जारी’

The Cinema TimesThe Cinema TimesSourceNov 28, 20241 min read
राष्ट्रिय चलचित्र पुरस्कारमा चैतीदेवीलाई दीर्घ साधना सम्मान, सर्वोत्कृष्ट व्यवसायिक सिनेमा ‘जारी’
द सिनेमा टाइम्स, काठमाडौं । चलचित्र विकास बोर्डले बुधबारबार राष्ट्रपति भवन शितल निवासमा आयोजिक एक भव्य समारोहका बीच पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले वितरण गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८१’ मा गतवर्षको सर्वाधिक कमाई गर्ने सिनेमाको रुपमा ‘जारी’ पुरस्कृत भएको छ । निर्माण कम्पनि बाँसुरी फिल्मस्का तर्फबाट […]