शिल्पाको ‘दसैँ आयो’ ले जित्यो अस्करको युवा सर्ट फिल्म प्रतिस्पर्धा

Himal KhabarHimal KhabarSourceNov 28, 20241 min read
शिल्पाको ‘दसैँ आयो’ ले जित्यो अस्करको युवा सर्ट फिल्म प्रतिस्पर्धा
काठमाडौँ- अस्करको दोस्रो युवा सर्ट फिल्म प्रतिस्पर्धा शिल्पा केसीको निर्देशनमा बनेको छोटो फिल्म ‘दसैँ आयो’ले जितेको छ। अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज) को आयोजनामा सम्पन्न दोस्रो युवा सर्ट फिल्म प्रतिस्पर्धामा ‘दसैँ आयो’ प्रथम भएको हो। फिल्मले एक लाख नगदसहित पुरस्कार पाएको छ। प्रतियोगितामा अर्जुन तिरुवाको ‘द ब्रिज’ दोस्रो र विशाल झाको ‘अन्तिम यात्रा’ […]