हरिवंशको कथामा ‘हरिबहादुरको जुत्ता’ बन्ने, कोको छन् कलाकार?

Himal KhabarHimal KhabarSourceNov 28, 20241 min read
हरिवंशको कथामा ‘हरिबहादुरको जुत्ता’ बन्ने, कोको छन् कलाकार?
काठमाडौँ- अभिनेता हरिवंश आचार्य कथामा फिल्म ‘हरिबहादुरको जुत्ता’ बन्ने भएको छ। निर्माण टिमले थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन्। फिल्म दिपेन्द्र के. खनालले निर्देशन गर्ने पोस्टरमा उल्लेख छ। निर्माण टिमले फिल्मकाे कथावस्तुबारे खुलाएको छैन। फिल्मको मुख्य भूमिकामा अभिनेता हरिवंश अनुबन्धित भएका छन्। त्यस्तै दुई अभिनेत्री प्रियंका कार्की र स्वस्तिमा खड्कासहित दिव्यदेव, मुरलीधर, […]