‘कथा, पटकथा र संवाद कमजोर’

KalakarmiKalakarmiSourceNov 28, 20241 min read
‘कथा, पटकथा र संवाद कमजोर’
काठमाडौं– नेपाली फिल्मका लागि थुप्रै गीत रचना गरिसकेका गीतकार, समीक्षक, रेडियोकर्मी तथा बुक हिल पब्लिकेशन्सका संस्थापक अध्यक्ष भूपेन्द्र खड्काले अहिले सिनेमा हलमा प्रदर्शनरत तीन वटा नेपाली फिल्मको एकमुष्ट समीक्षा गरेका छन् । यसै साता उनले ‘पूर्ण बहादुरको सारङ्गी’, ‘ह्रस्व दीर्घ’ तथा ‘तेल भिसा’ हेरेपछि सामाजिक सञ्जालमार्फत यी फिल्महरुको बारेमा छोटो–मीठो समीक्षा गरेका हुन् । आफूले यसै साता यी तीन वटै फिल्म हेरेको उल्लेख गर्दै आफ्नो समीक्षाको प्रारम्भमै गीतकार खड्काले लेखेका छन्– ‘सबै सिनेमाका कथा, पटकथा र संवाद कमजोर लागे । यसको अर्थ निर्माण समूहले कथा, पटकथा र संवाद नै सुटिङअघिको ...