रंगखबर, काठमाडौँ: गायन रियालिटी शो द भ्वाईस अफ नेपाल सिजन ५ को ब्याटल राउण्डबाट बाहिरिएका प्रतिष्पर्धीद्वय बिनोद राई र स्मृति प्रधानले गीत सार्वजनिक गरेका छन। सार्वजनिक ‘सानुमा सानु घर बनाइ बसौला’ बोलको गीतमा यी दुई स्वयम् फिचर्ड छन। लेखु सहयात्रीको शब्द संगीतमा तयार भएको गीतको भिडियोपनि निकै राम्रो बनेको छ। शान थापाले निर्देशन गरेको गीतको […]
‘द भ्वाईस’का बिनोद र स्मृति ‘सानुमा सानु घर बनाइ बसौला’ भन्दै


