काठमाडौँ– ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८० तथा दीर्घसाधना सम्मान कार्यक्रम’ बुधबार सम्पन्न भएको छ। चलचित्र विकास बोर्डद्वारा शीतलनिवासमा आयोजित कार्यक्रममा चलचित्रका विभिन्न विधामा उत्कृष्ट चलचित्र तथा कलाकारहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान तथा पुरस्कार प्रदान गरेका छन्। राष्ट्रपति पौडेलले ‘दीर्घ साधना सम्मान’ बाट अभिनेत्री चैत्यदेवी सिंहलाई नगद रु. तीन लाख ७५ हजार र प्रमाणपत्रसहित सम्मान गरेका थिए। […]
राष्ट्रिय चलचित्र पुरस्कार : बिपिन र स्वस्तिमा उत्कृष्ट अभिनेता–अभिनेत्री


