तेल भिसाको व्यापार आज निकै राम्रो : डिस्काउन्ट डेले गर्यो कमाल

News FilmyNews FilmySourceNov 27, 20241 min read
तेल भिसाको व्यापार आज निकै राम्रो :  डिस्काउन्ट डेले गर्यो कमाल
काठमाण्डौँ । राम्रो समीक्षा प्राप्त गर्दा गर्दैपनि अपेक्षित रुपमा व्यापार गर्न नसकिरहेको फिल्म तेल भिसाले आज बुधबार दर्शकको निकै राम्रो साथ पाएको छ । फिल्मको रिलिज यताकै सवै भन्दा राम्रो अकुपेन्सी आज देखिएको हो । डिस्काउन्ट डे भएका कारण बुधबार दिउँसो देखि देशै भरका प्राय हलमा यो फिल्म हेर्न दर्शकको उपस्थिती राम्रो देखिएको छ । …