हलमा ‘पर्खी बसें तिमीलाई’ ट्रेलर, डेव्यु कलाकार देखिए दंग

MnM NepalMnM NepalSourceDec 24, 20231 min read
हलमा ‘पर्खी बसें तिमीलाई’ ट्रेलर, डेव्यु कलाकार देखिए दंग
प्रेमकथामा आधारित चलचित्र ‘पर्खी बसें तिमीलाई’ को ट्रेलर इन्टरनेटमा सार्वजनिक गर्नु अगाडि हलमा रिलिज गरिएको छ । राजाराम बुढाथोकीद्वारा निर्मित चलचित्रको सार्वजनिक ट्रेलरले दर्शकमा कौतुहलता बढाएको छ । अहिले हलमा विभिन्न चलचित्र हेर्न पुगेका दर्शकलाई ट्रेलर मनोरञ्जन दिएको छ । दीपक श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्र पुस २७ मा प्रदर्शन गरिने तय भएसँगै हलबाट ट्रेलर […]