अष्ट्रेलियाका सहरमा ह्रस्व दीर्घ

Chitra LaharChitra LaharSourceNov 27, 20241 min read
अष्ट्रेलियाका सहरमा ह्रस्व दीर्घ

काठमाडौं । नेपालमा सफलताका साथ प्रदर्शन भैरहेको फिल्म ‘ह्रस्व दीर्घ’ विदेश यात्रामा निस्केको छ । भोली बिहीबारबाट फिल्म अष्ट्रेलियावाइड रिलिज हुने भएको हो । फिल्मको अष्ट्रेलिया रिलिज युनाइटेड सिनेमाज र भिलेज सिनेमाले रिलिज गर्न लागेका हुन् । यो फिल्म अष्ट्रेलियाको सबैजसो सहरमा रिलिज हुन लागेको अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले बताइन् । नेपालमा दर्शकबाट अत्याधिक […]

The post अष्ट्रेलियाका सहरमा ह्रस्व दीर्घ appeared first on CHITRALAHAR.COM.