काठमाडौँ- आर्टमाण्डुकाे निर्माणमा बनेकाे पहिलो फिचर फिल्म ‘ऊनको स्वीटर’ आगामी वैशाख २६ मा प्रदर्शन हुने भएको छ। फेसबुकमा पोस्टर सार्वजनिक गर्दै फिल्म वैशाख २६ मा प्रदर्शन गर्न लागेको आर्टमाण्डुले जानकारी दिएको हो। विपिन कार्की र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्मका निर्देशक नवीन चौहान हुन्। फिल्मकाे सहायक कलाकारमा सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, […]
आर्टमाण्डुको ‘ऊनको स्वीटर’ वैशाख २६ मा प्रदर्शन


