अभिनेत्री शुभेक्षा खड्का अभिनित चलचित्र ‘चित्रा’ पौष २९ गतेबाट रिलिज हुदैछ। बाबु छोरीको सम्बन्धको कथा बोल्ने चलचित्रमा उनको चरित्र भिन्न रहेको बुझिएको छ। उनको चरित्र बाबुछोरीको कथामा मसला भर्ने पात्रको रुपमा रहेको छ। यहि चलचित्रको पेरिफेरिमा रहेर सुभेक्षासंग कुराकानी गरिएको छ। अभिनेत्री शुभेक्षा खड्काले ‘चित्रा’मा अभिनय गरेको पात्र कस्तो हो?यो एउटा फ्रेस पात्र हो जसले […]
बाबुहरुले आफ्ना छोरीहरुको पढाइमा लगानी गर्नुपर्छ- शुभेक्षा खड्का


