द सिनेमा टाइम्स, काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’ फेम विजय बरालले ‘लाज शरणम्’को दोश्रो सुटिङ सेड्यूलको छायांकन सुरु गरेका छन् । मंगलबारबाट बरालले काठमाडौंको माइतीघरस्थित खाद्य गोदामबाट दोश्रो चरणको सुटिङ सुरु गरेका हुन् । दशैं अघि डोल्पा सुटिङ सकेको सिनेमाले काठमाडौं तालिका केहि दिन अगाडिबाट सुरु गरेको हो । हालसम्म सिनेमाको ९५ प्रतिशत छायांकन सकिएलको […]
विजय बरालले सुरु गरे ‘लाज शरणम्’को दोश्रो सेड्यूलको छायांकन


