बिहीबारबाट अष्ट्रेलियावाइड रिलिज हुँदै ‘हस्व दीर्घ’

The Cinema TimesThe Cinema TimesSourceNov 27, 20241 min read
बिहीबारबाट अष्ट्रेलियावाइड रिलिज हुँदै ‘हस्व दीर्घ’
द सिनेमा टाइम्स, काठमाडौं । नेपालमा सफलताका साथ प्रदर्शन भैरहेको सिनेमा ‘ह्रस्व दीर्घ’ विदेश यात्रामा निस्केको छ । भोली बिहीबारबाट सिनेमा अष्ट्रेलियावाइड रिलिज हुने भएको हो । सिनेमाको अष्ट्रेलिया रिलिज युनाइटेड सिनेमाज र भिलेज सिनेमाले रिलिज गर्न लागेका हुन् । यो सिनेमा अष्ट्रेलियाको सवैजसो सहरमा रिलिज हुन लागेको अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले बताइन् । […]