विजयले सुरु गरे ‘लाज शरणम्’ को छायांकन

Himal KhabarHimal KhabarSourceNov 27, 20241 min read
विजयले सुरु गरे ‘लाज शरणम्’ को छायांकन
काठमाडौँ- सुपरहिट फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ का मुख्य कलाकार विजय बरालले ‘लाज शरणम्’ को छायांकन सुरु गरेका छन्। उनी अब ‘लाज शरणम’ मा देखिनेछन्। अभिनेता बरालले काठमाडौँको माइतीघरस्थित खाद्य गोदामबाट सुटिङ सुरु गरेका हुन्।  टिमले उनको भूमिकाबारे खुलाएको छैन। ‘पूर्ण बहादुरकाे सारङ्गी’ हलमा प्रदर्शन भइरहेकाे छ। ‘लाज शरणम’ काे टिम दसैँ अघि डोल्पामा छायांकन सकेर केहि […]