मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आर्थिक कारोवारमा धोखा मिल्न सक्छ। व्यापार व्यवसायमा वरिष्ठ सदस्यको साथ मिल्नेछ। ऋण दिनदेखि बच्नुहोस्। वाहन चलाउँदा ध्यान दिनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सन्तानको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। भावनामा […]
The post आज–१२ मंसिर २०८१ बुधवारको राशिफल appeared first on CHITRALAHAR.COM.


