‘माइतीघर’ बन्ने

eHimalaya TimeseHimalaya TimesSourceNov 26, 20241 min read
‘माइतीघर’ बन्ने
काठमाडौं । ५८ वर्षअघि निर्माण भएको चलचित्र ‘माइतीघर’कै नामबाट नयाँ चलचित्र निर्माण हुनेभएको छ । रोहित अधिकारीले यो चलचित्रको निर्माणको घोषणा गर्नुभएको हो । सामाजिक कथावस्तुमा यस चलचित्रलाई मिलन तामाङले निर्देशन गर्नुहुनेछ । चलचित्रको निर्माण घोषणासँगै सिनेमाघरमा आउने मिति तय गरिएको छ । चलचित्र आगामी वर्षको दशैँमा सिनेमाघरम आउने मिति तय गरिएको छ । चलचित्रका