१२ दिनमा ‘ह्रस्व दिर्घ’ हेर्न दाङमा हाउसफूल दर्शक

Ramailo ChaRamailo ChaSourceNov 26, 20241 min read
१२ दिनमा ‘ह्रस्व दिर्घ’ हेर्न दाङमा हाउसफूल दर्शक
अभिनेत्री नीता ढुंगाना निर्मित फिल्म ‘ह्रस्व दीर्घ’ ले प्रदर्शनको बाह्रौं दिनमा पनि दर्शकको साथ पाउन सफल भएको छ । फिल्म युनिट यतिबेला मोफसल अन्र्तर्गतको दाङका हलहरुमा पुगिरहेका छन् । अभिनेत्री ढुंगाना र अभिनेता तथा लेखक हरिहर अधिकारी त्यहाँको भिएफएक्स हल पुग्दा उल्लेख्य दर्शकले प्रेमभाव दर्शाएका छन् । नीता र हरिहरप्रति दर्शकले देखाएको सत्कारलाई ह्रस्व दिर्घ […]