The post सबिन, पूर्ण र जोनसहित हजारौं दर्शक झुमे ‘सुम्निमा पारुहाङ साँझ’ मा appeared first on Celebrity Nepal.
धरान। शुक्रबार साँझ पूर्वको सांगीतिक हब धरानको रङ्गशालामा अभूतपूर्व उत्साहका साथ ‘सुम्निमा पारुहाङ साँझ २०८१’ सम्पन्न भयो। कार्यक्रममा स्थानीय, राष्ट्रिय, र छिमेकी देश भारतका दर्शकहरूको व्यापक उपस्थिति देखियो। भारतको सिक्किम, दार्जिलिङ, सिलिगुडी जस्ता स्थानहरूसँगै बुटवल, पोखरा, चितवनलगायत देशका विभिन्न सहरबाट दर्शकहरु सहभागी थिए। धरानका मेयर हर्क साम्पाङको चिन्डेडाँडामा निर्माणाधीन सुम्निमा पारुहाङको सांस्कृतिक धरोहरको लागि कोष […]
The post सबिन, पूर्ण र जोनसहित हजारौं दर्शक झुमे ‘सुम्निमा पारुहाङ साँझ’ मा appeared first on Celebrity Nepal.