कलाकार थापालाई अमेरिकाबाट आर्थिक सहयोग

KalakarmiKalakarmiSourceNov 25, 20241 min read
कलाकार थापालाई अमेरिकाबाट आर्थिक सहयोग
काठमाडौं– भारतमा सवारी दुर्घटनामा परेर लामो समयदेखि उपचार गराइरहेकी कलाकार कोपिला थापाको उपचारमा सहयोग पुर्याउने उदेश्यले अमेरिकामा रहेका कलाकारहरुले आर्थिक सहयोग जुटाएका छन् । सञ्चारकर्मी तथा निर्देशक सुरेश दर्पण पोखरेलको संयोजकत्वमा अमेरिकामा रहेका कलाकर्मीहरूबाट संकलित रकम १ लाख ७४ हजार २ सय १७ रुपैयाँ सोमवार कलाकार थापालाई हस्तान्तरण गरिएको छ । अभिनेता गणेश उप्रेती तथा निर्देशक महेन्द्र बुढ़ाथोकीले कलाकार थापाकै निवासमा पुगेर उक्त रकम हस्तान्तरण गरेका हुन् । कलाकारहरु शुशांक मैनाली, सुरेश दर्पण पोखरेल, मेलिना मानन्धर, टंक लम्साल, सुधांशु जोशी, अरुणिमा लम्साल, अरुणा कार्की, रामेश्वर कार्की, दिनेश कार्की, बद्री ...